काठमाडौ ।प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरी टोलीले हेटौंडा उपमहानगरपालिका वडा नं १५, रातोमाटे चेकपोष्टस्थित पूर्वपश्चिम लोकमार्ग सडकमा सवारी चेक जांच गर्ने क्रममा गाँजासहित २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
हेटौंडाबाट पथलैयातर्फ जाँदै गरेको बा. २१ च ५२२६ नम्बर पिकअप चेक गर्ने क्रममा पिकअपचालक धादिङको थाक्रे गापा ४ बस्ने वर्ष ३४ का जीवन मगर र सोही गाडीमा सवार वडा–६ बस्ने...
काठमाडौँ । आज देशभर आंशिक देखि साधारणतया बदली हुने सम्भावना रहेको छ ।
कोशी, बागमती र लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा अत्यधिक वर्षाको पनि सम्भावना रहेको छ। कोशी प्रदेशका तराई तथा मधेस प्रदेशका पूर्वी भू-भागका केही स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको छ।
ती...
काठमाडौं । आइतबार बेलुका परेको भारी वर्षातको कारण काठमाडौंको अनामनगर स्थित धोवी खोलाले चालक सहित ट्याक्सी बगाएको छ।
मदन भण्डारी कलेज अगाडिबाट आइतबार राति करिब ८ बजेतिर ट्याक्सी चालकसहित खोलामा खसेको हो ।घटनास्थलमा खटिएका प्रहरीका अनुसार भाटभटेनी नजिकैबाट प्रहरीले ट्याक्सी चालकको उद्धार गरेका थिए भने ट्याक्सी खोलाले बगाएर लगेको छ।
अहिले ट्याक्सी सूर्यकार्पेट नजिकै करिडोरको थापाथली बानेश्वर जोड्ने पुलमुनि अड्किएको छ।
काठमाडौ। काठमाडौंको विष्णुमती खोलामा खसेर एक जना पुरूष बेपत्ता भएका छन्।
आइतबार साँझ सवा ८ बजेतिर टोखा नगरपालिका वडा नम्बर ८ रमणबस्तीबाट एक जना पुरूष बेपत्ता भएको एक प्रहरी अधिकारीले बताए। उनका अनुसार लमजुङ घर भई एकता बस्ती बस्ने ४२ वर्षीय रामचन्द्र खड्का बेपत्ता भएका हुन् ।आफ्नो छोरासँग बाटोमा हिँडिरहेको अवस्थामा उनी चिप्लिएर विष्णुमती खोलामा खसेको प्रहरीले जानकारी दिए।
आईतबार सांझ परेको बर्षातको कारण उपत्यकाको...
मुख्य समाचार
स्थानिय समाचार
कला/ साहित्य
समाचार
अन्तर्वार्ता
कोरोनाका कारण दुई वर्षीया बालिकाको मृत्यु
जिल्ला अस्पताल बाजुराको आइसोलेसनमा उपचाररत दुई वर्षीया बालिकाको कोरोना भाइरसको कारण मृत्यु भएको पुष्टि भएको छ।
भारतबाट कैलालीका गौरिफन्टा नाका हुँदै ८ दिन पहिले आएर...
विचार
बाल दिवसको उपलक्ष्यमा अविभाबकलाई सन्देश: सेम्साङ वाइबा
काठमाडौ | आज बाल दिवस देशै भर फरक फरक कार्यक्रमका बिच मनाईरहेका छन | बाल दिवस मनाउने क्रम सङ्गै यो मुलुकमा हाम्रा बालबलिकाहरुको अवस्था...
कता जादैछ जापानमा नेपाली विद्यार्थीको भबिष्य,किन बढ्दै छ आत्माहत्या? – लेख !
३० जेठ २०७९ कुङ्गा होईसेर(दिपक)तामाङ
जापान- म लेखिरहने लेखक त हैन तर समसामयिक घटनाहरुको बारेमा भने मनमा लागेका कुराहरु शब्दमा उतार्न मन पराउछु,...
वैकल्पिक सरकार गठनमा नलाग्ने : महन्थ ठाकुर
२८ बैशाख २०७८काठमाडौ । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले वैकल्पिक सरकार गठन गर्ने पार्टीको उद्देश्य नभएको बताएका छन्। प्रतिनिधि सभामा प्रधानमन्त्री केपी शर्मा...
माधव नेपालसहितका १५ नेता भन्छन्, “हामी पार्टी एकता जोगाउन चाहन्छौँ “
९ बैशाख २०७८काठमाडौ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसहितका १५ जना नेताले अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई विभाजनको दिशामा लगेको भन्दै आफूहरु आफुहरुले...
शिक्षा
खेलकुद
दक्षिण कोरियामा सम्पन्न ओलम्पिक तेक्वान्दो 2024 मा नेपालले जिते कास्य पदक
काठमाडौ । विश्व ओलम्पिक तेक्वान्दो च्याम्पियनसिप 2024 मा नेपालले कास्य पदक जितेको छ। दक्षिण कोरियामा भएको प्रतियोगितामा नेपालका राजकुमार दराईले कास्य पदक हासिल गरेको...
अर्थतन्त्र
लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा सुशील ज्ञवाली भए नियुक्त
काठमाडौं । सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा सुशील ज्ञवालीलाई नियुक्त गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद बैठकले उनलाई सीईओ नियुक्त गरेको एक मन्त्रलयबाट जानकारी...
करोडौको लगानीमा ‘द स्हेनोर हाउस’ सञ्चालनमा, साउथ अफ्रिकन ग्रिल र कन्टिनेन्टल बेसका परिकार उपलब्ध
काठमाडौ । काठमाडौको जोरपाटी स्थित जुबि पेट्रोल पम्पको अगाडि युवाहरुले करोडौको लगानीमा 'द स्हेनोर हाउस' नामक रेस्टुरेन्ट सञ्चालनमा ल्याएको छ । पछिल्ला समय नेपाली...
कलाकारहरु धमाधम होटल व्यावसाय सञ्चालन गर्दै, बौद्धमा गाउंले ढिडो घर सञ्चालनमा
काठमाडौ । पछिल्ला समय विभिन्न क्षेत्र संग सम्बन्धित कलाकारहरु होटल व्यावसाय तर्फको आकर्षण बढ्दो रहेको छ । कलाकारहरुले सामान्य कफि शप देखी करोडौको लगानी...
गठबन्धन सरकारको उपहार, सहकारीलाई बढायो आयकार
काठमाडौं । जनतालाई राहत दिन्छौँ भन्दै सरकारमा आएको सत्ता गठबन्धन यतिबेला जनतालाई महँगीको उपहार दिन व्यस्त छ । विभिन्न बहानामा इन्धनको भाउ बढाएर हैरान...
साईनो बहुउदेश्यीय सहकारी संस्था लि.ले गर्यो कलंकीमा सदस्य सेवा केन्द्रको शुभारम्भ
२४ मंसिर २०७८,काठमाडौ । काठमाडौ महानगरपालिका वडा नं २२ न्युरोड पिपलबोट स्थित सञ्चालनमा रहेको 'साईनो बहुउदेश्यीय सहकारी संस्था लि.'ले आफ्नो सदस्य सेवा केन्द्रको शुभारम्भ...
स्वास्थ्य
मिर्गौला पिडित च्याङ्बा तामाङ बचाउ अभियानमा संकलित सहयोगार्थ रकम हस्तान्तरण
काठमाडौं । काभ्रेको तेमाल गाउँपालिका वडा नं. ९ निवासी दुवै मृगौलाले काम नगर्ने अवस्थामा पुगेका मिर्गौला पिडित च्याङ्बा तामाङ बचाउ अभियानबाट संकलीत सहयोगार्थ रकम...
अन्तर्राष्ट्रिय
बुद्ध जयन्तीको अवसर पारेर रोमानियामा दोस्रो पटक शान्तिपूर्ण ऱ्याली सम्पन्न
काठमाडौं । बुद्धिस्ट कग्यू एसोसिएसन रोमानियाको संयोजकत्व र नेपाल तामाङ घेदुङ रोमानियाको आयोजनामा रोमानियामा बुद्ध जयन्तिको अवसर पारेर भव्यताका साथ दोस्रो पटक शान्तिपूर्ण ऱ्याली...
नेपाली जनप्रगतिशील मञ्च बेलायत विभाजन, अध्यक्षमा नबिन स्याङतान्
काठमाडौ । नेपाली जनप्रगतिशील मञ्च बेलायतको औपचारिक रुपमा नै विभाजन भएको छ । संगठनका अध्यक्ष मानबहादुर गुरुङ पक्षको सम्मेलन चलिरहेका बेलामा उपाध्यक्ष नवीन स्याङ्तानको नेतृत्वमा...
सिन्धुबासीको सेवाका निमित्त सिन्धु समाज अमेरिका गठन, अध्यक्षमा दिपेश लामा (मोलम)
काठमाडौं । सिन्धुपाल्चोकबाट अमेरिकामा गएर बसेका सिन्धुबासीहरुले सिन्धुबासीको सेवाका लागि सिन्धु समाज अमेरिका गठन गरिएको छ । जुझारु युवा नेता, युवा समाजसेवी एवं युवा...
जापानस्थित इशिकावा केन्द्रविन्दु भएर ७.६ म्याग्निच्युडको भूकम्प, १३ जनाको मृत्यु
काठमाडौं । सोमबार दिउँसो जापानको मध्य भागमा अवस्थित इशिकावा केन्द्रविन्दु भएर ७.६ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पबाट इशिकावा, निगता, फुकुइ, तोयामा र गिफु...
युएईमा करिब ३० करोड भन्दा बढी लगानीमा नेपाली रेष्टुरेन्ट र क्लव संचालनमा
काठमाडौ । वैदेशिक रोजगारको प्रमुख गन्तव्य स्थल युएईमा नेपाली रेष्टुरेन्ट र क्लव संचालनमा ल्याएको छ । करिब ३० करोड भन्दा बढी नेपाली रुपैयाँ लगानीमा...