26.1 C
Kathmandu

खेलकुदपोखरा थन्डर्स नेपाल सुपर लिग(एनएसएल)को ट्यालेन्ट हन्ट कोटामा विंगर नेल्सन तामाङ अनुबन्धित

पोखरा थन्डर्स नेपाल सुपर लिग(एनएसएल)को ट्यालेन्ट हन्ट कोटामा विंगर नेल्सन तामाङ अनुबन्धित

काठमाडौ । पोखरा थन्डर्सले नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणका लागि साफ यु–१९ का युवा विंगर नेल्सन तामाङ लाई ट्यालेन्ट हन्ट कोटाबाट अनुबन्धित गरेको छ ।

सानै उमेर देखि फुटबलमा रुची राख्ने नेल्सनले कोच दिपक भुसाल संग सानो गौचरन फुटबल एकेडेमि बाट training सुरु गरेक उनि पिस प्वाइन्ट स्कूलका छात्र हुन । समाज कल्याण खेलकुद केन्द्र क्लबमा training गर्दै आएको उनी C Division लिगमा समेत सोहि क्लबमा आबद्ध थिए ।

तामाङ आहिले फुटबल एकेडेमी नेपालबाट खेल खेल्दै आएको छ। उनि १२ बर्षको सानै उमेरमा ७ देखि १७ वर्षमुनिका खेलाडीहरुको सहभागिता रहेको इटालियन क्लब एसी मिलानमा आयोजना हुने फुटबल क्याम्पका लागि नेपालबाट छनोट भएको थियो ।

काभ्रे जिल्लाको रोशी गांउपालिका वडा ५ मा जन्कोनेका नेल्सन पिस प्वाइन्ट स्कूललाई विभिन्न स्कूल स्तरीय खेलहरु खेलेर ट्रफी दिलाउदा महत्त्वपूर्ण भूमिका निर्वाह गरेकेको थियो ।

पोखरा थन्डर्सको कोजमा नबिन न्यौपाने छन् भने मर्कि खेलाडी आयुष घ्लान र आइकोनिक खेलाडीमा दिनेश राजवंशी रहेको छ ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्