नमोबुद्धमा यसै बर्ष थप ५ वटा वडा कार्यालय भवन निर्माण हुने
०१ माघ २०७७/छेडुप तामाङकाठमाडौ– सबै वडामा सुविधासम्पन्न कार्यालय स्थापना गर्ने नीतिअनुसार नमोबुद्ध नगरपालिकामा चालु आर्थिक बर्षभित्र थप ५ वटा वडा कार्यालय भवन निर्माण हुने भएका छन् । वडा कार्यालय निर्माणका लागि नगरपालिकाले निर्माण व्यवसायीसँग सम्झौता गरिसकेको छ । नयाँ निर्माण… थप पढ्नुहोस्