17.1 C
Kathmandu

समाचारसारा खवरले हाम्रो सेलो घरबाट सार्वजानिक गरे नयाँ साल २०८१ को भित्तेपात्रो

सारा खवरले हाम्रो सेलो घरबाट सार्वजानिक गरे नयाँ साल २०८१ को भित्तेपात्रो

काठमाडौं । डिजिटल सञ्चारको दुनियामा राष्ट्रिय तथा अन्तर्राष्ट्रियसम्मको विभिन्न घटना र विषयहरुमाथि एकै साथ हेर्न पढ्न र सुन्न सक्नै गरि हरेक खालका समाचारहरु सम्प्रेषण गर्दै आएको सारा खवर डट कमले नोपाली नयाँ साल २०८१ को भित्तेपात्रौ प्रकाशन गरि सार्वजनिक गरिएको छ । शनिबार जोरपाटी स्थित हाम्रो सेलो घरको हलमा एक कार्यक्रमका बिच सारा खवरले भित्ते पात्रो सार्वजनिक गरेको हो ।

ग्रील तथा स्टील ब्यवसायी महासंघ नेपालका अध्यक्ष ठुलो बाबु श्रेष्ठमने प्रमुख आतिथ्यतामा सम्पन्न पत्रकार सम्मेलनबाट सारा खवरको भित्तेपात्रो बिमोचन गरेका हुन् । वि.सं.२०८१ को आगमन संगै भित्तेपात्रो सार्वजनिक कार्यक्रममा भ्रष्टाचार बिरुद्ध नागरिक अभियान नेपालका नवनिर्वाचित अध्यक्ष अर्जुन के.सी.,राष्ट्रिय संगीतकर्मी संघका कोषाध्यक्ष राजकुमार हुँमागाई, खुसी इन्डस्टिज प्रा.लि.का शुसिल मोक्तान,मिडियाकर्मी तथा प्रशिक्षक नविन पल्लव, शान्ति नेपालका अध्यक्ष दिपेन्द्र ढकाल, मिडियाकर्मी दुर्गा ओझा, लोकतान्त्रिक पत्रकार मञ्चका अध्यक्ष कुमार ओझा, सामाजिक अभियन्ता लिला खनाल, तुफान मगर, शिवहरी खनाल, मोडल तथा नायीका निर्मला मोक्तान, तामाङ पत्रकार संघका केन्द्रिय सदस्य सुदिन दोङ, तामाङ पत्रकार संघ भक्तपुरका कार्यबहाक अध्यक्ष छेडुप दोङ लगायतको उपस्थिति रहेका थिए।

कार्यक्रमका प्रमुख अतिथि ठुलोबाबु श्रेष्ठले साराखवरले गरेका कार्यहरुको प्रसंसा गर्दै समाजका बिकृति, बिसंगति,अन्याय, अत्याचार तथा भ्रष्टाचारको बिरुद्धमा आवाज उठाईरहने र कलम चलाईरहने साहस गर्ने मिडियाकर्मीहरुलाई आफ्नो पुर्ण साथ र समर्थन रहने बताउनु भयो ।
यो समाज रुपमन्तरण गर्न अब मिडिया बाहेक कसैले पनि नसक्ने भन्दै श्रेष्ठले ईमान्दार भएर लाग्न सबै मिडियाकर्मीहरुलाई आग्रह समेत गर्नुभयो ।

कार्यक्रममा उपस्थित समाजसेवी, मिडियाकर्मी हरुले संयुक्त रुपमा बिमोचन गरेका भित्तेपात्रो प्रकाशनका लागि क्टिभ म्युजिक प्रा.लि.का बिजेन्द्र नौबागे निरेम ट्राभल्स् का दिपेन्द्र खाँड, कार्की ग्रील उद्योग का राजेन्द्र कार्की, लिला तारजालि एण्ड मेटल क्राफ्टस् का बिष्णुमाया उचही, जुगल ट्रेड कन्सर्न का भोजराज नेपाल, एक्सप्लोर होटल म्यानेजमेन्ट का राजेन्द्र प्रसाद त्रिपाठी, तेमाल गाउँपालिका, तेमाल गाउँपालिका वडा नम्बर ६, बि एसएम ट्रेड लिंकका बिकास थापा मगर, त्रिपुरा मेटल वर्कशपका बिष्णु कुमार श्रेष्ठ, हाम्रो रेन्टल एण्ड क्याटरीङ सर्भिस्का महेशलाल श्रेष्ठ, जालपा भैरवी मेटल ईण्डष्ट्रिज प्रा.लि.का राजुलाल श्रेष्ठ, सोलार एण्ड मेटल वर्कशपका रामहरी सिन्चुरी, ठाकुर ईन्जिनियरिङ वर्कशपका राम प्रमोद ठाकुर, तिलक बस्नेत, गायक तथा समाजसेवी यती ईभेन्टस् का शिवभक्त, मुकुन्द सिलवाल, सामाजिक अभियन्ता, तुफान न्यूज डटकम का आरबि सिंह ठकुरी, माईती लिक्युड डिस वासका सुशिल मोक्तान, अशोक निर्माण सेवाका अशोक गौतम, बृक्षालय रिसोर्ट गायकको रिसोर्ट, सुवास कुँवर, श्रेष्ठ स्टील एण्ड आईरन वर्कशपका गणेशमान श्रेष्ठ, लड्केश्वर मेटल वर्कशपका दिलिप लामा, जाल्पादेवी ईन्जिनियरिङ एण्ड निर्माण सेवाका राजकुमार खड्का, सिन्धु ईन्जिनियरिङ मेटल वर्कशप–
लक्ष्मण श्रेष्ठ लगायत अन्य थुप्रै सहयोगी दताहरुलाई सरा खवरका सह सम्पादक डि.बी.पराजुलीले आभार व्यक्त गरिएका थए।

सारा खवरका सञ्चालक तथा सम्पादक मिलन दोङ तामाङ भने हाल अमेरिकामा रहेका छन् । उनले कार्यक्रमका लागी अमेरिका देखी सहयोग गरेका थिए भने गाउँले ढिडो घरका संचालक कुईसाङ रुम्बाले खाजा ब्यवस्थापन गरेका थिए ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्