बस र ट्रक एकापसमा ठोक्किदा एकको मृत्यु, दुई घाइते
माघ ०७, २०७७
कुलमान हटेलगत्तै किन काटिन थाल्यो बिजुली
माघ ०७, २०७७
०२ भाद्र २०७७
काठमाडौं–मंगलबार राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएको छ।
राष्ट्रकवि माधवप्रसाद घिमिरेको १ सय १ वर्षको उमेरमा मंगलबार अपराह्न करिब साढे ५ बजेतिर आफ्नै निवास लैनचौरमा निधन भएको हो ।
पारिवारिक श्रोतका अनुसार घिमिरेको अन्त्येष्टि भोलि बुधबार गर्ने तयारी छ। राष्ट्रकविको अन्त्येष्टिको सम्पूर्ण जिम्मेवारी नेपाली सेनाले लिएको छ ।