17.1 C
Kathmandu

ब्रेकिङ समाचार१ सय १ वर्षको उमेरमा राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन

१ सय १ वर्षको उमेरमा राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन

०२ भाद्र २०७७
काठमाडौं
–मंगलबार राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएको छ।

राष्ट्रकवि माधवप्रसाद घिमिरेको १ सय १ वर्षको उमेरमा मंगलबार अपराह्न करिब साढे ५ बजेतिर आफ्नै निवास लैनचौरमा निधन भएको हो ।

पारिवारिक श्रोतका अनुसार घिमिरेको अन्त्येष्टि भोलि बुधबार गर्ने तयारी छ। राष्ट्रकविको अन्त्येष्टिको सम्पूर्ण जिम्मेवारी नेपाली सेनाले लिएको छ ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्