30.1 C
Kathmandu

समाचारसिन्धुलीमा बस दुर्घटना हुँदा ५ जनाको मृत्यु

सिन्धुलीमा बस दुर्घटना हुँदा ५ जनाको मृत्यु

काठमाडौ । सिन्धुलीको फिक्कल गाउँपालिका वडा नम्बर ४ कुइभिरमा बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।

ओखलढुंगाबाट काठमाडौं आउँदै गरेको बा २ ख ६५९६ नम्बरको बस आज बिहान ९ः१५ बजे दुर्घटना भएको हो । दुर्घटनामा पाँच जनाको मृत्यु भएको र दुर्घटनामा घाइते भएका २४ जनालाई खुर्कोट तर्फ लगेको छ । एक जना घाइतेलाई उपचारका लागी घुर्मिमा पठाइएको सिन्धुली प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले जानकारी दिइन् ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्