16.1 C
Kathmandu

खेलकुदलिभरपुल च्याम्पियन्स लिगको फाइनलमा

लिभरपुल च्याम्पियन्स लिगको फाइनलमा

इङ्लिस प्रिमियर लिगको दोस्रो स्थानमा रहेकोे लिभरपुल च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेका छन् । गएराती भिल्लारियललाई ३-२ गोलले पराजित गर्दै फाइनलमा पुगेका छन् ।

पहिलो लिगमा २-० र दोस्रो लिगमा ३-२ ले पराजित गर्दै जम्मा गोल ५-२ भएका छन् । पहिलो लिगमा २ गोलले अगाडि रहेका लिभरपुललाई दोस्रो लिगको पहिलो हाफमा बराबर गर्न सफल भएका भिल्लारियल दोस्रो हाफमा भने चुकेका थिए ।भिल्लारियलले खेलको ३ मिनेटमा डिएले र ४१ औं मिनेटमा कोकुएलिन्ले गोल गरि २ गोलको अग्रता लिएको थियो । यसैगरी दोस्रो हापमा लिभरपुलले १५ मिनेट भित्र ३ गोल गरि फाइनल प्रवेश गरेको छन । लिभरपुलको गोल गर्नेमा फाबिन्होले ६२ औं ,डिअजले ६७ औं र ७४ औं मानेले गोल गर्दै च्याम्पियन लिगको फाइनलमा पुगेको छ ।

आजराती सिटि र रियलको गेम सकिएपछि जो फाइनलमा प्रवेश गर्छ सोही टिम सित लिभरपुलले फाइनलमा सामना गर्नेछ ।

arjun tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्