24.1 C
Kathmandu

स्थानिय समाचारराष्ट्रिय युवा संघ नेपाल नमोबुद्धको अध्यक्षमा कर्साङ तामाङ चयन

राष्ट्रिय युवा संघ नेपाल नमोबुद्धको अध्यक्षमा कर्साङ तामाङ चयन

काठमडौ । नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल नमोबुद्ध नगर कमिटीको आयोजनामा युवा भेला कार्यक्रम सम्पन्न भएको छ ।

शुक्रवार नमोबुद्धको भकुण्डेबेशी स्थिती कुटुम्ब रिसोर्टमा सम्पन्न उक्ता भेलाको प्रमुख अथिती नेकपा एमालए प्रदेश कमिटी सदस्य एवम बागमति प्रदेश सभा सदस्य माननीय गोमा भुर्तेल रहेका थिए ।

त्यसै गरि अतिथिहरुमा प्रदेश कमिटी सदस्य कृष्ण चन्द्र आचार्य, नेकपा एमाले पार्टी जिल्ला कमिटी सचिव एवम् नमोबुद्ध नगरपालिका मेयरका उम्मेदवार राजन भुर्तेल, नगर इन्चार्ज पवित्र भुर्तेल, नगर सह इन्चार्ज राकेश लामा, नगर प्रमुख टि.पी शर्मा, नगर उप-मेयरका उम्मेदवार सम्झना लामा, युवा संघ नेपाल काभ्रेका संयोजक सागर रायमाझी, केन्द्रिय सदस्य लालकाजी लामा लगायत अन्य नेता तथा युवा नेताहरुको उपस्थिती रहेका थिए ।

उक्त भेलाले कर्साङ तामाङको अध्यक्षतामा राष्ट्रिय युवा सांघ नेपाल नमोबुद्ध नगर कमिटी तथा निर्वाचन परिचालन कमिटी गठन गरिएको छ ।

त्यसै गरि उपाध्यक्षमा अस्बिन श्रेस्ठ र रेशम बहादुर तामाङ, सचिवमा प्रदिप लामा, सह-सचिवमा पुष्पलाल श्रेष्ठ र सिताराम न्यौपाने, कोषाध्यक्षमा अन्जु तामाङ, सदस्यहरुमा निरज तामाङ, मदन कुमार लामा, सरोज लामा, प्रतीक लामा, बिकास लामा लगायतका नगर कमिटी तथा निर्वाचन परिचालन कमिटी गठन गरिएको हो ।

त्यसै गरि उपाध्यक्षमा अस्बिन श्रेस्ठ र रेशम बहादुर तामाङ, सचिवमा प्रदिप लामा, सह-सचिवमा पुष्पलाल श्रेष्ठ र सिताराम न्यौपाने, कोषाध्यक्षमा अन्जु तामाङ, सदस्यहरुमा निरज तामाङ, मदन कुमार लामा, सरोज लामा, प्रतीक लामा, बिकास लामा लगायतका नगर कमिटी तथा निर्वाचन परिचालन कमिटी गठन गरिएको हो ।

कार्यक्रमको युवा नेता देव लामाको अध्यक्षतामा सम्पन्न भएको हो ।कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा अतिथी वक्ताहरुले नगरका सम्पुर्ण युवा पंतिलाई निर्वाचन केन्द्रित रहेर परिचालित हुनु पर्ने खालका निर्देशनात्मक तथा प्रशिक्षणात्मक विचार व्यक्त गरेका थिए ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्