19.1 C
Kathmandu

खेलकुदच्याम्पियन्स लिगमा सिटीले एक गोलको अग्रता

च्याम्पियन्स लिगमा सिटीले एक गोलको अग्रता

१४ बैशाख २०७९
काठमाडौ- इग्लिस क्लब म्यानचेस्टर सिटीले च्याम्पियन्स लिगको पहिलो लेगमा स्पेनिस क्लब रियल मड्रिडलाई ४–३ गोल अन्तरले हराउँदै म्यानचेस्टर सिटीले एक गोलको अग्रता बनाएको छ । प्रीमियर लिगको शिर्ष स्थानमा रहेका सिटिले विश्वाका ठुलो क्वब रियललाई हराएको छ ।

म्यानचेस्टर सिटिको केभिन डे ब्रुयनले २ मिनेट ,जेसुसले ११औं , फोडेनले ५३औं र बर्नाडो सिल्भाले ७४. औं मिनेटमा गोल गर्दै १ गोलको अन्तरले जितेको हो ।रियाल मड्रीडका भेनिसिअस जुनियरले ५५ औं र करिम बेन्जिमाले ३३ र ८२ औं मिनेटमा गोल गर्दै च्याम्पियन लिगको धेरै गोल गर्नेमा पारेको छ । करिम बेन्जिमाले यो सिजन च्याम्पियन लिगमा १० खेलबाट १४ गोल गर्न सफल भएको छ ।

पहिलो लिगमा दुवै टिमको खेल उत्कृष्ट नै थिए भने अब दोस्रो लिगको खेलमा कस्ले बाजि मार्ला मे ५ ,२०२२ मा थाहा हुनेछ ।

Dipak Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्