28.1 C
Kathmandu

ब्रेकिङ समाचारमेयरको टिकट लिएर पुगेका उम्मेद्वार खोटाङमा पनि कांग्रेसबाटै कुटिए

मेयरको टिकट लिएर पुगेका उम्मेद्वार खोटाङमा पनि कांग्रेसबाटै कुटिए

१२ बैशाख २०७९
जापान-खोटाङको दिक्तेलमा मेयरको काँग्रेसबाट मेयरको उम्मेदवार बनेका धर्मराज पोखरेल आफ्नै कार्यकर्ताबाट कुटिएका छन । उनलाई काँग्रेसका स्थानीय कार्यकर्ताले माथिको पहुँचका आधारमा टिकट लिएर आएको भन्दै कुटेका हुन । हेलिकप्टरमार्फत टिकट लिएर पुगेका पोखरेल टिकट लिएर सिधै मनोनयन दर्ताका लागि जाँदै थिए । तर, कार्यकर्ताले उनलाई रोकेर हातपात गरेको स्थानीय प्रत्यक्षदर्शीले टिभी अन्नपूर्णलाई जानकारी दिएका छन । आक्रोशित काँग्रेस कार्यकर्ताले उनिमाथि थप आक्रमण गर्न सक्ने त्रासले मेयरको टिकट लिएर मनोनयनका लागि पुगेका पोखरेल अहिले प्रहरीको सुरक्षाघेराभित्र छन ।

Dipak Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्