22.1 C
Kathmandu

स्थानिय समाचारएमाले चौरीले गाउँपालिका अध्यक्षमा जीतराम लामा र उपाध्यक्षमा बबिता खरेल चयन

एमाले चौरीले गाउँपालिका अध्यक्षमा जीतराम लामा र उपाध्यक्षमा बबिता खरेल चयन

काठमाडौ । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनकाका लागि स्थानिय तहमा दलहरू उम्मेदवार चयनको प्रक्रियामा जुटेका छन् ।

अधिकांश स्थानिय तहरुमा प्रमुख र उपप्रमुख लगायत वडा अध्यक्षको उम्मेदवार टुंग्याउन दलहरूलाई हाम्मे हाम्मे परिरहेको परिरहेको छ यद्यपि टितपुट स्थानिय तहमा केही दलको उम्मेद्धार चयन प्रकृय टंग्याएको छ । यसै क्रममा काभ्रेको चौरी देउराली गाउँपालिकामा भने नेकपा एमालेले सर्वसम्मत रुपमा पालिका अध्यक्ष र उपाध्यक्षको उम्मेदवार चयन गरेको छ ।

एमाले चौरीले गाउँपालिका अध्यक्षमा लामा गैसस महासंघका पुर्व अध्यक्ष तथा पार्टीको गाउँपालिका अध्यक्ष जीतराम लामा र उपाध्यक्षमा बबिता खरेललाई सर्वसम्मत रुपमा चयन गरेको छ ।

ल्लाका अन्य पालिकामा भने अझैसम्म उम्मेदवार चयन हुन सकेको छैन भने लामा र खरेलका लागि सामाजिक संजारमा बधाई तथा जितको लागि अग्रिम शुभकामना आउन थालेका छन्

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्