28.1 C
Kathmandu

ब्रेकिङ समाचारअनेरास्ववियु तेमाल गाउॅंपालिकाको प्रथम अधिवेशनबाट अध्यक्षमा दुतराज लामा

अनेरास्ववियु तेमाल गाउॅंपालिकाको प्रथम अधिवेशनबाट अध्यक्षमा दुतराज लामा

७ पौष २०७८/कुङ्गा होईसेर तामाङ(दिपक)
जापान-अनेरास्ववियु केन्द्रिय समितिले आज पौष ७ गते देशैभरीको स्थानीय तहहरूमा आज एकैदिन अधिवेशन गर्न आदेश जारी गरेको थियो त्यसै क्रममा अनेरास्ववियु तेमाल गाउॅंपालिकाको प्रथम अधिवेशनबाट दुतराज लामाको अध्यक्षतामा २१ सदस्यीय समिति चयन गरेका छन।
बुधवार काभ्रे जिल्ला तेमाल गाउॅंपालिका मा अनेरास्ववियु केन्द्रिय कमिटी सचिवालय सदस्य हरिचन्द्र घिमिरेको प्रमुख आतिथ्यतमा सम्पन्न उक्त कार्यक्रममा नेकपा एमाले तेमालगाउॅंपालिका सहसचिव सुरेन्द्र तामाङ, नेकपा एमाले तेमाल गाउॅंपालिका वडा नं ६ का अध्यक्ष खुसराज तामाङ,अनेरास्ववियु जिल्ला कमिटि सचिवलय सदस्य हेमराज हुमागाई,भुपेन्द्र तामाङ र कल्पना तामाङ लगायतका उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भएको हो देशैभरिको स्थानिय तहहरूमा अधिवेशन गर्न निर्देशन दिए संगै काभ्रे जिल्लाको भने १३ वटै स्थानीय तहहरूमा अधिवेशन सम्पन्न भएका छन।
उक्त अधिबेशनले निम्न कार्यसमिति चयन गरिएको छ।
१.दुतराज लामा -अध्यक्ष
२.दिपक बडाल-उपाध्यक्ष
३.दिनेश रसाईली -सचिव
४.दिल प्रेम स्याङ्तन-सह-सचिव
५.नबिन खरेल-कोषाध्यक्ष
सद्स्यहरु
१.सोभा स्याङ्बा तामाङ
२.सपना साङ्बा तामाङ
३. सरोज राना मगर
४.आशिस घिसिङ
५.सजिना लामा
६.रोशन लामाखोर
७.आशिस तामाङ
८.सुनिता नेपाली
९.बिमला राईमाझी

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्