30.1 C
Kathmandu

अन्तर्राष्ट्रियकुर्दिस्तान प्रवासी नेपाली समाज सुलेमानीको तेस्रो अधिबेशन सम्पन्न, अध्यक्षमा बिनोद श्रेष्ठ

कुर्दिस्तान प्रवासी नेपाली समाज सुलेमानीको तेस्रो अधिबेशन सम्पन्न, अध्यक्षमा बिनोद श्रेष्ठ

१८ मंसिर २०७८,

काठमाडौ । कुर्दिस्तान प्रवासी नेपाली समाज सुलेमानिको तेस्रो अधिबेशन सम्पन्न भएको छ ।

3, DEc-2021 मा सम्पन्न अधिवेशनबाट बिनोद श्रेष्ठ सर्वसहमत रुपमा अध्यक्षमा चयन भएको हो । अघिल्लो कार्यकालमा महासचिव पदमा रहेर आफ्नो सफल कार्यकाल पुरागरी यस पटकको अधिवेशनबाट श्रेष्ठ अध्यक्षमा निर्वाचित भएको हो।

त्यसै गरि अधिवेशनबाट बरिष्ठ उपाध्यक्षमा ठुलोकान्छा शेर्पा, महिला उपाध्यक्ष मा शोभा भुजेल, महासचिवमा पुर्णहाङ लिम्बू, सचिबमा ठिलेन शेर्पा, कोषाध्यक्षमा इन्द्र श्रेष्ठ, सह कोषाध्यक्षमा, साङ्गमु तामाङ निर्वाचित भएका छन् ।

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्