28.1 C
Kathmandu

ब्रेकिङ समाचारबिपी राजमार्ग सडकखण्ड भकुन्डेबेशीमा मोटर साईकल र कार ठोक्किदा मोटर साईकल चालक...

बिपी राजमार्ग सडकखण्ड भकुन्डेबेशीमा मोटर साईकल र कार ठोक्किदा मोटर साईकल चालक गम्भीर घाईते

३० साउन २०७८/छेडुप तामाङ

भकुन्डेबेशी । बिपी राजमार्ग सडक खण्ड स्थित भकुन्डेबेशीमा सवारी दुर्घटना भएको छ । काठमाडौंबाट बर्दीबास जाँदै गरेको बा। ७ च। ४९५७ नं।को कारसँग ठोक्किएर प्रदेश नं। ३ (०१ , ०२३(च १५८३ नं। संग ठोक्किन पुगेको बा ५७ प ७४१८ नं। को खच दष्पभ को चालक गम्भीर घाईते भएको छ । घाईतेलाई भकिण्डेबेशी प्रहरीले उद्वार गरि धुलिखेल हस्पिटलमा उपचारको लागि पठाईएको छ ।

दुर्घटना काभ्रे स्थित नमोबुद्ध नगरपालिकाको विपि राजमार्ग सडकखण्ड भकुण्डेबेशी बजार नजिकै भएको हो ।

भकुण्डेबेशी प्रहरी चौकीको इन्चार्ज सुजन कुरुङजुको अनुसार हाल मोटरसाइकल चालकको पहिचान भइनसकेको जानकारी दिएको छ ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्