23.1 C
Kathmandu

ब्रेकिङ समाचारनमोबुद्ध न.पा.को वडा नं.२ मा अति विपन्न दलित परिवारलाई बाख्रा वितरण

नमोबुद्ध न.पा.को वडा नं.२ मा अति विपन्न दलित परिवारलाई बाख्रा वितरण

१४ असार २०७८/छेडुप तामाङ
काठमाडौ
। काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिका वडा नं.२ का अति विपन्न दलित परिवारलाई बाख्रा वितरण कार्यक्रम सम्पन्न भएको छ । सोमबार १४ घरवपवारलाई बाख्रा वितरण गरेको वडाध्यक्ष सञ्जिव ढकालले बताएको छ ।

कार्यक्र आर्थिक वर्ष २०७७/७८ को दलित आय आर्जन तथा विकास कार्यक्रम मार्फत अति विपन्न दलित परवालाई बाख्रा वितरण गरेका हुन् । वडाले गरेको यस्तो कामप्रति खशी व्यक्त गर्दै वडावासीले आगामी दिनहरुमा समेत यस्तै प्रभावकारी कार्यक्रमहरुको अपेक्षा समेत गरेका छन् ।

उक्त कार्यक्रम वडासदस्य मिना परियारको पहलमा सम्पन्न भएको हो ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्