24.1 C
Kathmandu

अन्तर्राष्ट्रियमान्चेस्टर सिटीलाई हराउँदै चेल्सी एफ.ए कपको फाइनलमा

मान्चेस्टर सिटीलाई हराउँदै चेल्सी एफ.ए कपको फाइनलमा

५ बैशाख २०७८ / अर्जुन लामा

काठमाडौ | मान्चेस्टर सिटिलाई १-० ले हराउँदै चेल्सी एफ.ए कप फुटबलको फाइनलमा प्रवेश गरेको छ | गएराती लन्डनको वेम्बले रंगशालामा भएको खेलमा सिटिलाई चार उपाधि हात पार्न बाट चुकाएका थिए |

खेलको ५४ औं मिनेटमा टिमो वर्नरको पास बाट हकिम जियचले गोल गरेका थिए | खेलको पहिलो हाफ बराबरीमा टुंगिएपनी दुबै टिमको खेल प्रतिस्पर्धात्मक नै रहेका थिए | गतबर्षा कुनैपनि उपाधि हात नपरेका चेल्सिले यो बर्षा भने २ उपाधि हात पार्ने सम्भावना रहेका छ |

चेल्सीले अब फाइनलमा आज भएको दोस्रो चरणको खेलको बिजेता सित सामना गर्नेछ भने च्याम्पियन लिगको सेमिफाइनल रियल म्याड्रिड सित प्रतिस्पर्धा गर्नेछ |

arjun tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्