30.1 C
Kathmandu

अन्तर्राष्ट्रियजापानका साम्राट नारूहितो को ६१ औं जन्मोत्सवको अवसरमा दियो यस्तो सन्देश

जापानका साम्राट नारूहितो को ६१ औं जन्मोत्सवको अवसरमा दियो यस्तो सन्देश

१२ फागुन २०७७/कुङ्ग होईसेर तामाङ
जापान
। जापानका साम्राट नारूहितोले मंगलबार ६१ बर्ष पुगेको छ। आफ्नो जन्मदिनको केही दिन अगाडी नारूहितोले मिडिया मर्फत आफ्नो बिचार ब्यक्त गर्दै कोरना भाइरस महामारीको कारण परिवारका सदस्यहरू वा साथीहरू गुमाएकाहरू प्रति शोक ब्यक्त गरेका थिए।

उनले सामाजिक रूपले असुरक्षित मानिसहरूलाई मद्दत गरिरहेका र कठिनाई भोगिरहेका हरूलाई सहयोग गर्ने स्वस्थ्यसेवा र बिभिन्न क्षेत्रका व्यक्तिहरूलाई धन्यवाद व्यक्त गरेका थिए । मानिसले कठिनाईहरु साझा रूपमा लिएर महामारी लाई नियन्त्रणमा राख्न सकेकोमा सबैको उज्वल भविष्यको कामना समेत मिडिया मार्फत व्यक्त गरेका थिए ।
साम्राट नारुहितोले यस महिनाको शुरूमा उत्तरपूर्बी जापानको होक्काइदोमा आएको ७.३ म्याग्निच्युटको भुकम्पको पनि उल्लेख गरे । यो २०११ को “ग्रेट इस्ट” जापान भुकम्पको पराकम्पन मानिन्छ, जसले ठूलो सुनामी र बिनास गराएको थियो। साम्राटले भने कि भर्खरको भुकम्पलाई २०११ को त्रासदीको व्यापक क्षेती र प्रकोप विगतको कुरा होईन भनेर बुझ्नु आवश्यक छ ।।

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्