23.1 C
Kathmandu

ब्रेकिङ समाचारनमोबुद्ध नगरपालिका वडा नं.५ नेपाली कांग्रेसका सचिव दामोदर मैनालीको हृदयघातका कारण मुत्यु

नमोबुद्ध नगरपालिका वडा नं.५ नेपाली कांग्रेसका सचिव दामोदर मैनालीको हृदयघातका कारण मुत्यु

२७ मंसिर २०७७/छेडुप तामाङ
काठमाडौ–
काभ्रेको नमोबुद्ध नगरपालिका वडा न ५ नेपाली कांग्रेसका सचिव दामोदर मैनालीको शनिबार सांझ निधन भएको छ । मैनालीको ५७ बर्षको उमेरमा आफ्नै निवास कानपुरमा निधन भएको हो । मैनालीको हृदयघातका कारण निधन भएको हुन सक्ने पारिवारीका श्रोतको अनुमान रहेको छ

मृतक दामोदर मैनालीको पार्थिव शरिलाई हाल आफ्नै निवासमा राखिएको छ । मैनालीको पार्थिव शरिरमा नेपाली कांग्रेसको झण्डा ओढाई सम्मान गरी भोली नै हिन्दु धर्म संस्कार अनुसार शवको अन्त्येष्टि गरिने पारिवारीक श्रोतले जनाएको छ ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्