23.1 C
Kathmandu

ब्रेकिङ समाचारहवल लामाको ‘छामेदा ङोगे म्हान्बा’ भिडियो सहित सार्बजनिक गर्ने तयारी

हवल लामाको ‘छामेदा ङोगे म्हान्बा’ भिडियो सहित सार्बजनिक गर्ने तयारी

०३मंसिर २०७७/छेडुप तामाङ

काठमाडौ-गायक हवल लामाको प्रस्तुतीछामेदा ङोगे म्हान्बा´ को म्युजिक भिडियो सहित बजारमा सार्वजनिक गर्ने तयारी रहेको छ ।

साङ्गे ब्लोन तामाङको शब्द रचनामा बिरेन्द्र दोङ तामाङको सङ्गीत रहेको उक्त गितमा स्वर हवल लामाको रहेको छ भने एरेन्ज/मिक्सिङ दिपेश प्रधानको रहेको छ ।

यस अघि गायक हवल लामाले नेपाली भाषामा धेरै चर्चित गितहरु पस्किसके पनि उनकोे तामाङ भाषामा भने पहिलो प्रस्तुती रहेको छ ।

तामाङ भाषामा लामाले गाएको पहिको प्रस्तुती आज Jigme Media Youtube Channel मार्फत सार्बजनिक गरेको छ भने छिट्टै म्युजिक भिडियो सहित दर्शक श्रोतामाज पस्कने तयारी रहेको गायक हवल लामाले नमोबुद्ध न्युजलाई बताएको छ ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्