24.1 C
Kathmandu

ब्रेकिङ समाचारकाभ्रेमा घट्यो डरलाग्दो घटना:बन्चरो प्रहार बाट एक युवकको मृत्यु एक गम्भीर घाईते

काभ्रेमा घट्यो डरलाग्दो घटना:बन्चरो प्रहार बाट एक युवकको मृत्यु एक गम्भीर घाईते

२२ कार्तिक २०७७/छेडुप तामाङ
काठमाडौ-काभ्रे जिलाको रोशी गाउँपालिका वडा न.११ मा शनिवार बिहान बन्चोरो प्रहारबाट एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रोशी ११ का २६ बर्षिय सुब्बा विसन्खे रहेको छ । वाडाध्यक्ष मिलन लामाका अनुसार जग्गाको बिवादमा आपसी झगडा गर्ने क्रममा घरेलु हतियार बन्चरो र ढुङ्गाले टाउकोमा प्रहार गर्दा विसन्खेको घटनास्थलमै मृत्यु भएको हो ।

उक्त घाटनामा घाईते रहेका ५५ बर्षिय खडग बहादुर नेपालीलाई भने उपचारका लागि काठमाडौ पठाईसकेको जिल्ला प्रहरी कार्यलय काभ्रेले जानकारी दिएको छ ।

उक्त हत्यामा आरोपी सन्तोष नेपालिलाई ईलाका प्रहरी कार्यलय मङ्गलटारले नियन्त्रणमा लिएको छ भने घाटनाको थप अनुसन्धान भैरहेको प्रहरिले जानकारी दिएको छ ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्