16.1 C
Kathmandu

ब्रेकिङ समाचार१९ वर्षीय किशोरीसहित थप २ को कोरोना संक्रमणबाट मुत्यु

१९ वर्षीय किशोरीसहित थप २ को कोरोना संक्रमणबाट मुत्यु

१२ कार्तिक २०७७/छेडुप तामाङ
काठमाडौ
–गण्डकी प्रदेशमा थप २ को कोरोना संक्रमणबाट निधन भएको छ । गोरखा र नवलपुरका दुई संक्रमितको उपचारको क्रममा चितवनमा निधन भएको हो ।

स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार कोरोना संक्रमणबाट मृत्यु हुने गोरखा बारपाक सुलिकोट १ की १९ वर्षीय किशोरी हुन् । संक्रमितको उपचारको क्रममा ११ गते दिउँसो ३ बजेर ४५ मिनेट जादा भरतपुर अस्पताल, चितवनको आईसियुमा निधन भएको थियो । त्यसैगरी कोरोना संक्रमणबाट ज्यान गुमाउने नवलपुर गैंडाकोट–२ का ५४ वर्षीय कोरोना संक्रमित पुरुष रहेका छन् ।

११ गते साझँ ५ः२६ चितवन मेडिकल कलेज, चितवनको आईसियु मा उपचारका क्रममा उनको निधन भएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ७० पुगेको छ ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्