17.1 C
Kathmandu

ब्रेकिङ समाचारनमोबुद्ध नगरपालिकामा अत्यावश्यक बाहेकका सबै सेवा बन्द

नमोबुद्ध नगरपालिकामा अत्यावश्यक बाहेकका सबै सेवा बन्द

०३ कार्तिक २०७७/छेडुप तामाङ
काठमाडौ
–काभ्रेको नमोबुद्ध नगरपालिकाबाट प्रवहा हुने अत्यावश्यक बाहेकका सबै सेवा ४ गतेबाट बन्द हुने भएको छ ।

जिल्ला स्तरीय District Covid-19 Crisis Management Center को बैठकले गरेको निर्णयानुसार जिल्लाअन्तर्गतका बढी भिडभाड हुने सेवा प्रदायक सरकारी कार्यलयले अत्यावश्यक सेवा बाहेकका सबै सेवा बन्द गर्न भनि दिएको निर्देशन अनुसार नै नगरपालिकाको कार्यलयबाट प्रबहा हुने अत्यावश्यक बाहेकका सबै सेवा भोली देखी अर्को सुचना जारी नभए सम्मका लागि बन्द रहने सुचनामा उल्लेख गरिएको छ ।

नगरपालिकाको कार्यलयबाट सोमबार सुचना जारी गर्दै सेवा बन्द रहने जानकारी दिएको हो ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्