19.1 C
Kathmandu

ब्रेकिङ समाचार२७ दिन पछि डा.गोविन्द केसीले अनसन तेड्दै, केसी र सरकार बीच ८...

२७ दिन पछि डा.गोविन्द केसीले अनसन तेड्दै, केसी र सरकार बीच ८ बुँदे सहमति

२५ असोज २०७७
काठमाडौ
–अनसनरत डा. गोविन्द केसी र सरकार बीच ८ बुँदे सहमति भएको छ । डा. केसी २७ दिनदेखि आमरण अनसनमा बस्दै आएका थिए ।
शनिबार राती सरकार र आनसनरत केसी बीच भएको ८ बुंदे सहमतिपत्रमा सरकारी वार्ता टोलीका संयोजक गोपीनाथ मैनाली र डा.केसीले हस्ताक्षर गरेका छन् ।

सहमतिअनुसार डाकेसीले शनिबारदेखि अनसन अन्त्य गरी आइतबार अनसन तोडिएको घोषणा गर्नेछन् । सहमतिमा उल्लेख भएको बुँदाहरुको कार्यान्वयन नेपाल सरकारका सम्बन्धित निकाय तथा अन्य सम्बद्ध निकायहरुले गर्ने सहमति भएको छ ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्