18.1 C
Kathmandu

ब्रेकिङ समाचारकाभ्रेमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या १०२

काभ्रेमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या १०२

०३ भाद्र २०७७
काठमाडौं
–काभ्रे जिल्लामा बुधबार थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आजको थप संख्या सहित काभ्रेमा हालसम्म संक्रमित संख्या १०२ पुगेको छ ।

धुलिखेल अस्पतालका ३ जना कर्मचारी, बनेपा नगरपालिका वडा नं.९ की २९ वर्षिय एक महिला र बनेपा नगरपालिका वडा नं.१३ का ३९ वर्षका एक पुरुषमा बुधबार कोरोन संक्रमण पुष्टि भएको हो ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्