19.1 C
Kathmandu

ब्रेकिङ समाचारकाभ्रेमा एकै दिन ६ जना कोरोना संक्रमित थपिए, संक्रमित संख्या ६८

काभ्रेमा एकै दिन ६ जना कोरोना संक्रमित थपिए, संक्रमित संख्या ६८

३० श्रावण २०७७
काठमाडौं
– काभ्रे जिल्लामा आज एक दिनमा मात्रै थप ६ जनामा कोरोना संक्रमित पुष्टि भएको छ ।

थप संक्रमितहरुमा ३ जना नमोबुद्ध नगरपालिका, २ जना बनेपा नगरपालिका र एक जना पाँचखालका रहेका छन् । आज थप ६ जना संक्रमित सहित काभ्रेमा कोरोना भाइरस संक्रमितको संख्या ६८ पुगेको छ भने एकजनाको मृत्यु भएको छ ।

पछिल्ला समयमा देशभरि कोरोना भाइरस कोभिड–१९ को संक्रमित संख्या ह्वात्तै बढेसंगै काभ्रेमा पनि कोरोना संक्रमण दिनानुदिन बढीरहेको छ ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्