20.1 C
Kathmandu

अर्थतन्त्रसुनको मुल्य एकैदिनमा ६ हजार २ सय रुपैयाँले घट्यो

सुनको मुल्य एकैदिनमा ६ हजार २ सय रुपैयाँले घट्यो

२८ श्रावण २०७७
काठमाडौं
–अन्तर्राष्ट्रिय बजारमा उच्च अंकले सुनको मूल्य घटेपछि नेपाली बजारमा पनि सुनको मूल्य घटेको छ । सुनको मूल्य बुधबार एकैदिन तोलामा ६ हजार २ सय रुपैयाले घटेको छ ।

हिजो सम्मा एक लाख रुपैयाँ भन्दा माथि रहेको सुनको मुल्य बुधबार भने ९५ हजार ४ सय रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो मात्रै छापावाला सुन नेपाली बजारमा प्रतितोला एक लाख एक हजार ६ सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज एकै दिन ६ हजार २ सय रुपैयाँले घटेर ९५ हजार ४ सय रुपैयाँमा किनबेच भइरहेको छ । सुनचाँदीको मूल्य अझै घट्नसक्ने अनुमान गरिएको छ ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्