नायक अमिर दोङ दिनानुदिन माया प्रेममा फसिदै(भिडियो सहित)
बैशाख ०५, २०७८
मान्चेस्टर सिटीलाई हराउँदै चेल्सी एफ.ए कपको फाइनलमा
बैशाख ०५, २०७८
१९ चैत्र २०७७
काठमाडौ । नेकपा एमालेको माधवकुमार नेपाल समूहले कास्कीमा छुट्टै जिल्ला कमिटी घोषणा गरेको छ ।
पोखरामा बिहीबार भएको अगुवा कार्यकर्ता भेलाले धनराज आचार्यको नेतृत्वमा ७५ सदस्यीय कमिटी घोषणा गरेको हो । कमिटीको सचिवमा होमबहादुर नेपाली छन् ।
छिट्टै अर्को भेला गरेर पूर्ण कमिटीको घोषणा गर्ने नेता नेपालले जानकारी दिएका छन् ।