29.1 C
Kathmandu

ब्रेकिङ समाचारनेपाल समूहले कास्कीमा बनायो छुट्टै कमिटी

नेपाल समूहले कास्कीमा बनायो छुट्टै कमिटी

१९ चैत्र २०७७
काठमाडौ
। नेकपा एमालेको माधवकुमार नेपाल समूहले कास्कीमा छुट्टै जिल्ला कमिटी घोषणा गरेको छ ।

पोखरामा बिहीबार भएको अगुवा कार्यकर्ता भेलाले धनराज आचार्यको नेतृत्वमा ७५ सदस्यीय कमिटी घोषणा गरेको हो । कमिटीको सचिवमा होमबहादुर नेपाली छन् ।

छिट्टै अर्को भेला गरेर पूर्ण कमिटीको घोषणा गर्ने नेता नेपालले जानकारी दिएका छन् ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्