18.1 C
Kathmandu

मनोरञ्जनND MUSIC HOUSE को प्रस्तुती “लाहुरे सिकारी”को शुटिङ अन्तिम चरणमा

ND MUSIC HOUSE को प्रस्तुती “लाहुरे सिकारी”को शुटिङ अन्तिम चरणमा

चैत्र ४ २०७७/कुङ्ग होइसेर तामाङ(दिपक दोङ)
काठमाण्डौं । ND Music house को पहिलो प्रस्तुतिमा रहेको “लाहुरे सिकारी” तामाङ भाषाको गीतको म्युजिक भिडियोको छायांङ्कन कार्य अन्तिम चरणमा पुगेको छ।
सानुबाबु घिसिङको शब्द संगीतमा रहेको उक्त गीतमा गायक मदन घलान र नबगायिका सुजिता जिम्बाको आवाज रहेको छ। कृष्ण ब्लोनको निर्देशनमा रहेको उक्त म्युजिक भिडियोमा निरज लामाखोर र सायारा लामाको अभिनय रहेको छ। सुर्य लामाले छायाङ्कन गरेको उक्त गीतको म्युजिक भिडियो ND MuSic House युट्युब च्यानलबाट आउने कुरा देबराज स्याङतान ले बताउनु भएको छ।
करिब २ हप्ता अघि अडियो सार्वजानिक गरेको उक्त गीतको म्युजिक भिडियो गोदावरी भिलेज रिसोर्टमा छायांङ्कन गरिएको छ।

Dipak Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्