18.1 C
Kathmandu

मनोरञ्जनतामाङ सेलो गीत ‘डम्फुहै बजाईदेउ च्याङबा’ सार्वजनिक

तामाङ सेलो गीत ‘डम्फुहै बजाईदेउ च्याङबा’ सार्वजनिक

काठमाडौँ । गायिका सुमिना लोको स्वर रहेको तामाङ सेलो गीत ‘डम्फुहै बजाईदेउ च्याङबा’ सार्वजनिक भएको छ ।

गीतमा शब्द सिंङ्ग मोक्तान र विजय लामाको रहेको छ भने संगीत/एरेन्ज अर्पण थिङको र मिक्सिङ आरबी सिंतानको रहेको छ ।

गीतको भिडियोमा तामाङ समुदायको महानायक अमिर दोङ, सुनिल ब्लोन डोल्मा शेर्पा र रस्मी तामाङले अभिनय गरेका छन् । गीतलाई योद्ध लामाले निर्देशन गरेका छन् भने त्रीलोक लामाको छायांकन र सम्पादन रहेको छ । गीतको भिडियो ‘सदावहार टिभी’ युट्युब च्यानलमार्फ सार्वजनिक गरेको गरेको हो ।

arjun tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्