28.1 C
Kathmandu

ब्रेकिङ समाचारजोरपाटी नजिकै जम्बु डाँडा पारी गोलि चल्दा १ जना घाइते

जोरपाटी नजिकै जम्बु डाँडा पारी गोलि चल्दा १ जना घाइते


काठमाडौ | काठमाडौ जोरपाटी नजिकै जम्बु डाँडा पारी गोलि चलेको छ ।

सोमबार बेलुकि अन्दाजि साँझ ६:३० को समयमा जम्बुडाँडा पारी गोलि चलेको छ । बा.६ च.५१५२ नम्बरको सेतो गाडिमा सवार मुस्लिम समुदायको जस्तो देखिने एक व्यक्तिलाई गाडिबाट ओर्लिने क्रममा ३ जना नकापधारिले गोलि प्रहार गरेको खबर प्राप्त भएको छ । गोलि लागेको मुस्लिम समुदायको व्यक्ति गार्मेनका सन्चालक रहेको भन्ने जानकारी आएको छ । गोलि प्रहार बाट गम्भीर घाइते भएको व्यक्तिको टाउकोमा १ ओटा गोलि र शरिरमा २ ओटा गोलि लागेको छ ।

घाईतेलाई उपचारको लागी अस्पताल लगेको छ । घट्ना स्थलमा प्रहरिले एउटा पेस्तोल सङ्गै गोलिको खोका भेट्टिएको छ ।

नकापधारि भने फरार रहेको छ । अहिले घट्ना स्थलमा शुरक्षा कर्मिहरु तैनाथ रहेको छ ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्