18.1 C
Kathmandu

कला/ साहित्य"तिम्रो साथ, मेरो हात" गायक कविन्द्र तामाङले कसलाई भनिरहेका छन्

“तिम्रो साथ, मेरो हात” गायक कविन्द्र तामाङले कसलाई भनिरहेका छन्

काठमाडौ– गायक कविन्द्र तामाङको आधुनिक प्रेम गीत “तिम्रो साथ, मेरो हात” बोलको गीत कविन्द्र तामाङ अफिसियल युटुब च्यानल मार्फत सार्वजनिक भएको छ ।

नेपाली सांगीतिक जगतमा पृथक धारमा आफ्नो स्वर दिन सफल गायिका अश्मिता अधिकारी र कविन्द्र तामाङको “तिम्रो साथ, मेरो हात” सार्वजनिक भएको हो ।

यस गीतमा शब्द, सङ्गीत गायक कविन्द्र तामाङ आफ्नै रहेको छ । गीतलाई कर्साङ लामाले सङ्गीत संयोजन गरेको छ भने बज्र ङ्यासुरले भिडियो सम्पादन गरेको हो ।

दुई प्रेमीहरुको साथ र हात कहिले नछुटोस है माया,

सङ्गै देखेका सपना कहिले नभुलोस है माया ।

जिन्दगीमा अरु चाहा छैन, तिमी सङ्गै जिउन पाए पुग्छ मलाई । हरेक प्रेमि प्रेमिकाको भावनालाई संगीतको माध्यमबाट सुनाई रहेका छन् ।

प्रशिक्षार्थी बुद्धिमाया थोकर

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्