29.1 C
Kathmandu

कला/ साहित्यरिजा पाख्रिनको तामाङ सेलो 'डांडा है पारि' भिडियो सहित सार्वजनिक

रिजा पाख्रिनको तामाङ सेलो ‘डांडा है पारि’ भिडियो सहित सार्वजनिक

काठमाडौ । तामाङ गीत संगीतको बजारमा अर्को नयां गीतको भिडियो सार्वजनिक भएको छ । केहि दिन अघि डम्फु मिडिया हाउसबाट तामाङ सेलो गीत ‘डांडा है पारि’ सार्वजनिक भएको हो ।

रिजा पाख्रिनको शब्द रहेको उक्त गीतमा गायक तथा संगीतकार विश्व दोङको संगीत रहेको छ । गीतमा संगीतकारद्धय विश्व दोङ र सुजिता योञ्जनको स्वर रहेको छ।

भिडियोमा नायक किरण लकाउल, सुस्मा मोक्तान, सुनिल मोक्तान रिजा पाख्रीन तामाङको मुख्य अभिनय रहेका छन् भने अनय कलाकारहरुको समेत अभिनय रहेका छन् ।
भिडियो तर्फ भने धनबहादुर तामाङ (सागर) को निर्देशन तथा प्रकाश श्रेष्ठको कोरियाग्राफी रहेको छ । विजय योञ्जनले छायंकन गरेको उक्त गीतको भिडियोको दृश्य तथा रंग सम्पादन राजेश कुमारले गरेका हुन् ।

भिडियो हेर्नुस्…

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्