29.1 C
Kathmandu

ब्रेकिङ समाचारकुमार लामाको अध्यक्षतामा नेकपा(एमाले), नमोबुद्ध–काठमाण्डौ सम्पर्क मञ्च गठन

कुमार लामाको अध्यक्षतामा नेकपा(एमाले), नमोबुद्ध–काठमाण्डौ सम्पर्क मञ्च गठन

काठमाडौ । स्थानिय निर्वाचनको मिति घोषणा भए संगै विभिन्न राजनितिक दल तथा दल संग सम्बन्धित संघसंगठनहरुको गतिविधि तिव्र गतिमा भएको देखिन्छ । यसै क्रममा शनिबार बृहत भेला तथा सम्पर्क मञ्च गठन कार्यक्रमका बिच नेकपा(एमाले, नमोबुद्ध–काठमाण्डौ सम्पर्क मञ्चको गठन गरेको छ ।

पूर्व मन्त्री एवम् संबिधान सभा सदस्य, नेकपा एमालेको केन्द्रिय सदस्य रेशम लामाको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले कुमार लामाको अध्यक्षतामा २१ सदस्यीय सम्पर्क मञ्चको गठन भएको हो ।
नव गठित सम्र्कमञ्चमा क्रमशः अध्यक्षमा कुमार लामा, उपाध्यक्षमा कल्पना पौडेल र गोपाल श्रेष्ठ, सचिवमा धनन्जय सत्याल, उपसचिवमा सुशिल सिग्देल, कोषाध्यक्षमा बोधनाथ घोरासैनी रहेका छन् भने सदस्यहरुमा क्रमशःसुरेश ब.कोईराला, हरि ब.पौडेल, नवराज ढुंगाना, सन्तोष काफ्ले, सुशिल अधिकारी, विनोद परियार, अच्युत भटराई, रामेश्वर अधिकारी, सञ्जिव हुमागाईं, सागर श्रेष्ठ, चन्द्र ब.तामाङ, राजन पौडेल, प्रकाश न्यौपाने, रबिन हुमाईं रहेका छन् ।

यसै गरि उक्त कार्यक्रमका बिच नमोबुद्ध वडा नं.८ र ७ को पनि बेग्ला बेग्लै सम्पर्क मञ्चको गठन भएको छ । वडा नं.८–काठमाण्डौ सम्र्क मञ्चमा निर्मल हुमागाईको अध्यक्षमा १५ सदस्यीय मञ्च गठन गरिीएको छ भने वडा नं.७मा हिराकाजी स्याङ्तानको अध्यक्षतामा सम्पर्क मञ्च गठन गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि रेशम लामाले नव गठित सम्पूर्ण टिमलाई नै बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुका साथै नव गठित मञ्चले नजिकिदै गरेको निर्वाचनमा प्रभावकारी भुमिका खेल्नेमा ढुक्क रहेको कुरा बताए ।

काठमाडौ । स्थानिय निर्वाचनको मिति घोषणा भए संगै विभिन्न राजनितिक दल तथा दल संग सम्बन्धित संघसंगठनहरुको गतिविधि तिव्र गतिमा भएको देखिन्छ । यसै क्रममा शनिबार बृहत भेला तथा सम्र्कमञ्च गठन कार्यक्रमका बिच नेकपा(एमाले, नमोबुद्ध–काठमाण्डौ सम्पर्क मञ्चको गठन भएको छ ।

पूर्व मन्त्री एवम् संबिधान सभा सदस्य, नेकपा एमालेको केन्द्रिय सदस्य रेशम लामाको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले कुमार लामाको अध्यक्षतामा २१ सदस्यीय सम्पर्क मञ्चको गठन भएको हो ।
नव गठित सम्र्कमञ्चमा क्रमशः अध्यक्षमा कुमार लामा, उपाध्यक्षमा कल्पना पौडेल र गोपाल श्रेष्ठ, सचिवमा धनन्जय सत्याल, उपसचिवमा सुशिल सिग्देल, कोषाध्यक्षमा बोधनाथ घोरासैनी रहेका छन् भने सदस्यहरुमा क्रमशःसुरेश ब.कोईराला, हरि ब.पौडेल, नवराज ढुंगाना, सन्तोष काफ्ले, सुशिल अधिकारी, विनोद परियार, अच्युत भटराई, रामेश्वर अधिकारी, सञ्जिव हुमागाईं, सागर श्रेष्ठ, चन्द्र ब.तामाङ, राजन पौडेल, प्रकाश न्यौपाने, रबिन हुमाईं रहेका छन् ।

यसै गरि उक्त कार्यक्रमका बिच नमोबुद्ध वडा नं.८ र ७ को पनि बेग्ला बेग्लै सम्पर्क मञ्चको गठन भएको छ । वडा नं.८–काठमाण्डौ सम्र्क मञ्चमा निर्मल हुमागाईको अध्यक्षमा १५ सदस्यीय मञ्च गठन गरिीएको छ भने वडा नं.७मा हिराकाजी स्याङ्तानको अध्यक्षतामा सम्पर्क मञ्च गठन गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि रेशम लामाले नव गठित सम्पूर्ण टिमलाई नै बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुका साथै नव गठित मञ्चले नजिकिदै गरेको निर्वाचनमा प्रभावकारी भुमिका खेल्नेमा ढुक्क रहेको कुरा बताए ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्