15.1 C
Kathmandu

ब्रेकिङ समाचाररोशी ७ मा माओवादी केन्द्रको टोल कमिटी गठन तथा पार्टी प्रवेश कार्यक्रम...

रोशी ७ मा माओवादी केन्द्रको टोल कमिटी गठन तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न


काठमाडौं। काभ्रेको रोशी गाउंपालिक अन्तर्गत वडा न.७ मा नेकपा माओवादी केन्द्रको टोल कमिटी गाठन भएको छ ।

कार्यक्रममा पुर्व उर्जाराज्य मन्त्री तथा संविधानसभा सदस्य सुर्यमान दोङ ( लालध्वोज )को प्रमुख अथित्यता रहेका थिए ।
शुक्रवार सम्पन्न उक्त भेलाले कृष्ण शाहको अध्यक्षतामा निम्नानुसारको टोल कमिटी गठन गरेको छ : अध्यक्षमा कृष्ण शाह, उपाध्यक्षमा बिजय लामा, कोषाध्यक्षमा कबिता श्रेष्ठ (लामा), सचीवमा बिमला शाह, सह सचीवमा अनुप मल्ल, सदस्यहरुमा तारा देवि शाह, अनिल शाह, सुरेश शाह, चन्द्र बहादुर बि.क, ठुले बि.क, मिथुन लामा लगायतका सदस्यहरुको टोल कमिटी गठन भएको छ ।


टोल कमिटी गठनसंगै उक्त कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि नेकपा माओवादी केन्द्रमा प्रवेश गर्नेको लर्को नै लागेका थिए ।


मानध्वोज लोप्चान र अशोक गौतमको नेतृत्वमा पार्टी प्रवेश गर्नेहरुमा क्रमशः कृष्ण शाह, मिलन सिं ठकुरी, अरून शाह ठकुरी, अनिल शाह, सरोज शाह, ठुलो कान्छा शाह, सुरज शाह, युवराज शाह, आशिस शाह, राजिब शाह, कुमार शाह, ठुले बि.क, शम्भु रंगाली, श्याम कुमार रक्से ठकुरी, रमन शाह ठकुरी, नेत्र बाहादुर रंगाली, मंगल बि.क, चन्द्र बि.क, रोशन तामङ, अमृत सिङ्तान, पूर्ण सिं लोप्चन, राकेश मगर, अर्या लोप्चन, चन्द्र कुमार लामा, राजु लामा, पाल्देन लामा, अनुप मल्ल लगायत थुप्रैले पार्टी प्रवेश गरेका थिए ।


कार्यक्रमका प्रमुख अतिथि पुर्व मन्त्री सुर्यमान दोङले नव गाठित टोल कमिटीको सिङ्गो टिम र पार्टी प्रवेश गर्नेहरुलाई बधाई तथा शुभकामना व्यक्त गर्नुका साथै रोशी ७ मा बिगतका दिनमा जस्तै आफुले गर्नु पर्ने काममा कुनै कसुर बांकी नराख्ने प्रतिबद्धता समेत जनाएका थिए ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्