30.1 C
Kathmandu

कला/ साहित्यनेपाल राष्ट्रिय तामाङ सांस्कृतिक घेदुङको अध्यक्षमा गायक अविशेक तामाङ

नेपाल राष्ट्रिय तामाङ सांस्कृतिक घेदुङको अध्यक्षमा गायक अविशेक तामाङ

९ फाल्गुन २०७८
काठमाडौ
। शनिबार नेपाल राष्ट्रिय तामाङ सांस्कृतिक घेदुङको पाँचौ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

भक्तपुरमा शनिबार सम्पन्न उक्त सभाबाट गायक तथा संगीतकार अविशेक तामाङ अध्यक्षमा सर्वसहमितिले निर्वाचित भएको छ भने वरिष्ठ उपाध्यक्षमा जगत घिसिङ, उपाध्यक्षमा निमा दोङ, महासचिवमा बसन्ती लामा, सचिवमा विहिन लामा दोङ, सह-सचिवमा प्रिय रानी लामा, कोषाध्यक्षमा सुनिता दोङ निर्वाचित भएका छ्न ।

त्यसै गरि सदस्यहरुमा क्रमशः अनिस वाइवा, अनिस योन्जन, आदित्य लामा, उर्मिला वाइवा, मनिका योन्जन, लाक्पा लामा, सम्झन घिसिङ, प्रिय थोकर, सुशिला दोङ, दिपाशा दोङ, जे.वी. जिम्वा, सुनिता योन्जन, पेमा लामा, प्रमोद लामा, मदन घ्लन, अनिता गोले, अभि लामा, कविता दोङ, प्रतीक ङ्यासुर र प्रतीक ब्लोन गरि पदाधिकारी सहित २७ सदस्यीय कार्यसमिति चयन भएको नेपाल राष्ट्रिय तामाङ घेदुङका महासचिव प्रविन कुमार बल ले जानकारी दिएको छ ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्