29.1 C
Kathmandu

कला/ साहित्यनायिका सुस्मा मोक्तान अभिनित सिरी लोप्चनको"ल्हास्सो फ्याफुल्ला"सार्वजानिक

नायिका सुस्मा मोक्तान अभिनित सिरी लोप्चनको”ल्हास्सो फ्याफुल्ला”सार्वजानिक

१७ माघ २०७८/कुङ्गा होईसेर(दिपक)तामाङ

जापान – सिरी लोप्चनले नायिका सुस्मा मोक्तानलाई लिएर “ल्हास्सो मैच्याङ”भिडियोसहित सार्बजानिक गरिएको छ।

गायक तथा संगीतकार बिश्व दोङको शब्द संगीत रहेको उक्त गीतमा दोङ को नै एरेन्ज रहेको छ भने सिरी मोक्तान र खेम मोक्तानको स्वर रहेका छन।

सरगम स्टुडियोबाट रेकर्ड गरिएको उक्त गीतलाई दिपेश प्रधानले मिक्सिङ गरेका हुन। अजय स्याङ्तानले नृत्य निर्देशन गरेको उक्त भिडियोमा नायिका सुस्मा मोक्तान र खेम मेक्तानको अभिनय रहेको छ।

बिक्रम मोक्तानले छायाङ्कन गरेको उक्त गीतको म्युजिक भिडियो सिरि लोप्चन अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्