24.1 C
Kathmandu

कला/ साहित्यप्रमोद खरेलको स्वरमा गीतकार प्रकाश योन्जनको परदेश सार्वजनिक

प्रमोद खरेलको स्वरमा गीतकार प्रकाश योन्जनको परदेश सार्वजनिक

१६ पौष २०७८,
काठमाडौँ
। प्रमोद खरेलको स्वरमा गीतकार प्रकाश योन्जनको परदेश बोलको गीत बजारमा आएको छ । सिन्धुपाल्चोक निवासी योन्जनले आफ्नो सांगीतिक
कोशेली पस्किने क्रममा परदेशी बोलको गीत बजारमा ल्याएको हो ।

उनी आफ्नो गीत दर्शकले मन पराउनेमा विश्वस्त रहेको बताए । गीतकार योन्जन ञआमालाई चाहियो रे’ बोलको गीतबाट सांगीतिक क्षेत्रमा प्रवेश गरेका हुन ।

सार्वजानिक भएको ‘परदेश’ गीतलाई गीतकार प्रकाश योन्जनले लेखेका हुन भने, टिका बम्जनले संगीत गरेका हुन । पवन लामाले संगीत संयोजन गरेको गीतलाई गायक प्रमोद खरेलले गाएका हुन ।

उमेश गुरुङ्ले निर्देशन, कमला अमगाइले निर्माण, सम्भु चालिसेले भिडियोलाई छायांकन गरेका हुन । भिडियोमा महेश खड्का, उशा सुवेदी, लोकेश का एम भा र प्रशुना केसीको अभिनय समेटिएको छ

तपाईंको प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्