22.1 C
Kathmandu

ब्रेकिङ समाचारचन्द्रागिरीमा बाक्लो हिमपात, हिउँ खेल्ने सर्वसाधारणको भिड

चन्द्रागिरीमा बाक्लो हिमपात, हिउँ खेल्ने सर्वसाधारणको भिड

१४ पौष २०७८,
काठमाडौ
। आज बिहानको वर्षासँगै राजधानीको चन्द्रागिरीमा बाक्लो हिमपात भएको छ । बिहानैदेखि हिमपात भएसँगै चन्द्रागिरि हिल्समा सर्वसाधारणहरु हिउँ खेल्न पुगेका छन् ।

हिमपात भएसँगै बिहानै देखि चन्द्रागिरि केबलकारबाट डाँडामा पुग्नेहरूको भीडभाड देख्न सकिन्छ । चनद्रगिरी डांडामा हिमपातको कारण पुरै डांडा सेताम्य देखिएको छ ।


बाक्लो हिउं माथी खेल्दै सर्वसाधारणहरु मनोरान्जन लिइरहेको दुश्यहरु विभिन्न सामाजिक सञ्जालमा आए संगै अझै हिउं खेल्न जानेको भिड बडिरहेको छ ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्