18.1 C
Kathmandu

ब्रेकिङ समाचारप्रतिनिधिसभाबाट ४ अध्यादेश स्वीकृत

प्रतिनिधिसभाबाट ४ अध्यादेश स्वीकृत

७ पौष २०७८,
काठमाडौ
। प्रतिनिधिसभाबाट ४ अध्यादेश स्वीकृत भएको छ ।

नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश २०७८, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश २०७८, सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश २०७८ र रेल्वे अध्यादेश २०७८ स्वीकृत भएको हो ।

प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)को नाराबाजी र अवरोधका बीच यी ४ अध्यादेश स्वीकृत भएको हो ।

प्रतिनिधिसभाको अर्को बैठक पुस १८ गते दिनको १ बजे बस्नेगरी स्थगित भएको छ ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्