19.1 C
Kathmandu

Uncategorizedनायक अमिर दोङ तामाङ चलचित्र जगतका महानायक उपाधीबाट सम्मानित

नायक अमिर दोङ तामाङ चलचित्र जगतका महानायक उपाधीबाट सम्मानित

३ पौष २०७८/कुङ्गा होईसेर(दिपक)तामाङ
जापान-तामाङ चलचित्र क्षेत्रको चर्चित नायक अमिर दोङ तामाङ चलचित्र जगतका महानायकको उपाधीबाट सम्मानित भएका छन।
शनिबार काठमाण्डौं कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा एक कार्यक्रमका साथ बिरिसु मिडिया प्रा.लि.द्वारा सो उपाधीका साथ सम्मान गरेको हो।
बिगत १४ बर्ष देखि तामाङ चलचित्र जगतमा उहांले दिदै आउनुभएको योगदानको उच्च मुल्याङ्कन गर्दै बिरिसु मिडिया प्रा.लि.ले आयोजना गरेको स्टार म्युजिक एण्ड फिल्मस अवार्ड-२०७८ र सम्मान कार्यक्रममा बाग्मती प्रदेशका उपासभामुख राधिका तामाङको प्रमुख आतिथ्यतमा सो उपाधीका साथ सम्मान गरेका हुन।

Dipak Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्