30.1 C
Kathmandu

मनोरञ्जनगायक तथा संगीतकार बिशाल काल्तनको "गादे जेबा छामे"नामक गीतको छायाङ्कन सम्पन्न,छिट्टै ...

गायक तथा संगीतकार बिशाल काल्तनको “गादे जेबा छामे”नामक गीतको छायाङ्कन सम्पन्न,छिट्टै सार्बजानिक गर्ने तयारी

18 December 2021/Kunga Woeser Tamang
Japan-गायक तथा संगीतकार बिशाल काल्तनको “काते जेबा छामे”नामक तामाङ गीतको म्युजिक भिडियो छायाङ्कन सम्पन्न भएको छ। उक्त गीत छिट्टै नै सार्बजानिक गर्ने तयारी रहेको छ
गायक तथा संगीतकार बिशाल काल्तनले आफ्ना साङ्गीतिक कोशेलीहरू पस्कने क्रममा “काते जेबा छामे”दर्शकहरू माझ पस्कने जमर्को गरिरहेका छन। काल्तन ले बिशेष गरी तामाङ समुदायलाई मुख्य आधार बनाई तामाङ भाषामा नै गीतहरू दर्शकहरूमाझ ल्याउने गर्ने गरेको पाईन्छ। यसैबीच काल्तनको यो गीत पनि एक हो। काल्तन आफैले संगीत गरेको यस गीतमा आफ्नै स्वर रहेको छ भने उहांलाई गयिका जितु लोप्चनले साथ दिएकी छिन। आगा लामाको एरेन्ज रहेको यस गीतमा तामाङ बिपिन लोप्चनको शब्द रहेका छन। HD Studio मा रेकर्ड गरिएको यस गीतमा मिक्सिङ भने दिपेश प्रधानले गरेका छन।
तामाङ चलचित्र जगतको चर्चित नायक आमिर दोङले निर्देशन गरेको यस गीतको भिडियोमा युद्द लामा ब्लोनको कोरियोग्राफर रहेको छ भने ब्लोन आफैं यस भिडियोमा देखा परेको छन। यस गीतको भिडियोमा ब्लोन संगै डोल्मा शेर्पा,संन्जीब तामाङ र सुनी तामाङ को मुख्य भुमिका रहेका छन बज्र ङ्यासुरले छायाङकन गरेको यस गीतको भिडियो डम्फु मिडिया बाट सार्बजानिक गर्ने तयारी गरेका छन।

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्