16.8 C
Kathmandu

ब्रेकिङ समाचारसिन्धुपाल्चोकमा जन्ती बोकेको बस दुर्घटना, एकको मृत्यु आठ जना गम्भीर घाइते

सिन्धुपाल्चोकमा जन्ती बोकेको बस दुर्घटना, एकको मृत्यु आठ जना गम्भीर घाइते

२६ मंसिर २०७८,
काठमाडौ
। सिन्धुपाल्चोकको बलेफी ४ मा शनिबार राति जन्ती बोकेको बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् ।

बा २ ख ५६१४ नम्बरको बस शनिबार राति नौ बजे दुर्घटना भएको हो । सिन्धुपाल्चोक बलेफीबाट बिहेको जन्ती लिएर काभ्रेको भुम्लु जाँदै गरेको बस दुर्घटना भएको हो। दुर्घटनामा परि बस चालक राजु तामाङको मृत्यु भएको छ ।

घाइतेहरूको खाडीचौर र धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्