18.1 C
Kathmandu

ब्रेकिङ समाचारनेकपा माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन पुस ११–१३ गतेसम्म काठमाडौंमा हुने

नेकपा माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन पुस ११–१३ गतेसम्म काठमाडौंमा हुने

१७ मंसिर २०७८,

काठमाडौ । नेकपा माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन यहि पुस ११–१३ गतेसम्म काठमाडौंमा हुने प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए।

महराका अनुसार अहिलेसम्म पार्टी सदस्य संख्या सात लाख छ हजार भन्दा माथी रहेका छन्। यो संख्या अझै थपिने र पार्टी सदस्य संख्या ८ लाख पुर्‍याउने तयारी रहेको उनको भनाई रहेको छ ।

नेकपा माओवादी केन्द्रको वडा अधिवेशनहरू सकिएका छन् । पालिका अधिवेशनहरू पनि सम्पन्न हुने क्रम रहेको र बांकी रहेको पालिकाहरुको अधिवेशन केही दिनभित्रै सकाउने तयारी रहेको समेत महराले बताए।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्