27.1 C
Kathmandu

ब्रेकिङ समाचार४ बर्षीय बालिकासँग जबर्जस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ

४ बर्षीय बालिकासँग जबर्जस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ

२४ कार्तिक २०७८
काठमाडौ
। सिरहाकी ४ बर्षीय बालिकासँग जबर्जस्ती करणी गरेको आरोपमा धनुषाका एक युवक पक्राउ परेका छन् ।

सोमबार साँझ सिरहाको कल्याणपुर नगरपालिका वडा नम्बर ११ स्थित आँपको बगैंचामा ४ बर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा उनलाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा धनुषाको कमला नगरपालिका वडा नम्बर ६ बस्ने २० बर्षीय शेष कुमार महतो रहेका छन् ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्