27.1 C
Kathmandu

ब्रेकिङ समाचारलोकसेवा आयोगले स्वास्थ्य सेवातर्फ खुलायो ठूलो संख्यामा भर्ना

लोकसेवा आयोगले स्वास्थ्य सेवातर्फ खुलायो ठूलो संख्यामा भर्ना

२४ कार्तिक २०७८
काठमाडौ
। लोक सेवा आयोगले यस पटक ठुलो संख्यामा कर्मचारी माग गरेको छ । आयेगले स्वास्थ्यका विभिन्न पदमा गरी ९६ जनाका लागि विज्ञापन खुला गरेको छ । आयोगले बुधबार सूचना जारी गर्दै स्वास्थ्यको ७ र ८ औं तहमा विज्ञापन खुलाएको हो ।

लोक सेवाले खुला, सामावेशी र केही पदमा आन्तरिक प्रतिस्पर्धाका लागि समेत विज्ञापन खुला गरेको छ। आयोगले मेडिकल अफिसर, नर्सिङ, फार्मेसी, जनस्वास्थ्य, ल्याब टेक्नोलोजिष्ट, फिजियोथेरापिस्ट लगायतका पदमा विज्ञापन खुला गरेको हो।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्