19.1 C
Kathmandu

ब्रेकिङ समाचारमकवानपुरमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुरमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

२३ कार्तिक २०७८
काठमाडौ
। मकवानपुरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

हेटौँडाबाट मनहरितर्फ जाँदै गरेको बागमती प्रदेश ३००४ प ७१९१ नंको मोटरसाइकललाई ना ७ ख ८८१ नं.को ट्रकले मंगलबार बिहान साढे ६ बजे नवलपुरको मोडमा ठक्कर दिँदा मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको हो ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्