18.1 C
Kathmandu

अन्तर्राष्ट्रियजापानको फुकुओकामा २ जना नेपाली विद्यार्थीहरू पक्राऊ

जापानको फुकुओकामा २ जना नेपाली विद्यार्थीहरू पक्राऊ

2 November 2021/Kunga Woeser Tamang
Japan-जापानको फुकुओका सहरमा लुटपाटमा संलग्न भएको अभियोगमा २ जना नेपाली बिद्यार्थीहरू पक्राउ परेका छन।
जापानी संचारमाध्यमहरूले जनाएअनुसार उनीहरूले फुकुओका सहरको एक मिनिस्टोरका कर्मचारीलाई धरिलो हतियार देखाएर बियर,चुरोट लगायतका सामानहरू लुटेको अभियोग लागेको छ ती पक्राउ परेका नेपाली बिद्यार्थीहरू भएको बताइएको छ प्रचण्ड सुबेदी र योगेश राज नाम गरेको दुई जना एउटै अपार्टमेन्टमा बस्दै आएका थिए।पक्राऊ परेका ती नेपाली बिद्यार्थीहरूले स्थानीय एक ५९ बर्षीय ह्वील चियर कर्तासंग झगडा पनि गरेको बताईएको छ।ती नेपाली बिद्यार्थीहरूले रक्सी खाएर हल्ला नगर भन्ने विषयमा ती स्थानीय ह्वील चियर प्रयोगकर्तालाई दुर्व्यवहार पनि गरेको उल्लेख गरिएको छ
ती २ जनालाई कन्भिनिस्टोरको पार्किङबाट पक्राउ गरिएको जापानी संचारमाध्यमहरूले जनाएका छन।

Dipak Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्