26.1 C
Kathmandu

ब्रेकिङ समाचारअनेरास्ववियुको अध्यक्षमा सुनीता बराल चयन

अनेरास्ववियुको अध्यक्षमा सुनीता बराल चयन

२ असोज २०७८

काठमाडौ । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको अध्यक्षमा सुनीता बराल चयन भएकी छन् । शनिबार भएको केन्द्रीय सचिवालयको बैठकले बराललाई अध्यक्ष चयन गरेको हो ।

त्यस्तै वरिष्ठ उपाध्यक्षमा आरसी लामिछाने, उपाध्यक्षमा कल्पना वाइवा, निशा अधिकारी, प्रेम पाण्डे, मोती विक र महासचिवमा समिक बडाल, चयन भएका छन् ।

कोषाध्यक्षमा जेनिस लामा सचिवालय सदस्य शालिकराम पराजुली, हरि चन्द घिमिरे सुन्दर खड्का निराेज पाण्डे, उपेन्द्र शर्मा, नमराज ढकाल लगायतलाई महत्त्वपूर्ण जिम्मेवारीमा चयन गरिएको हो ।

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्